४ जेष्ठ २०८१, शुक्रबार

Tag: शेयरमा सर्किट

नेप्से परिसूचक उच्च अंकले बढ्यो, ५ कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १०१.०७ अङ्कले बढेर दुई हजार ६६७.९७ मा पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार