२३ बैशाख २०८१, आइतबार

Tag: शेख रशीद अहमद

अफगानिस्तान चलाउन तालिबानलाई समय दिनुपर्छ : गृहमन्त्री अहमद

इस्लामाबाद । पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले तालिबानलाई सरकार बनाउन र आफ्नो देशको मामिला चलाउन समय दिनुपर्ने बताउनु भएको छ । बिहीबार इस्लामाबादमा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटवार्तामा उहाँले यो टिप्पणी गर्नु भएको पाकिस्तानी दैनिक पत्रिका ‘डन’ ले