२३ बैशाख २०८१, आइतबार

Tag: शेखर कोइरालाको तर्क

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने शेखर कोइरालाको तर्क

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने तर्क गरेका छन् । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी