२३ बैशाख २०८१, आइतबार

Tag: शृङ्खला विजेता

शृङ्खला विजेता नेपाली टोली स्वदेश फर्कंदै : राखेपद्वारा भव्य स्वागतको तयारी

२१ माघ, काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ । दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम