१८ बैशाख २०८१, मंगलबार

Tag: शुभतारा बन्द

३२ वर्ष पुरानो शुभतारा स्कुल बन्द, अभिभावकद्वारा विरोध

भक्तपुर । जङ्गलको नजिकै शान्त, पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने भएको छ । अभिभावकसँग कुनै समन्वय नै नगरी ललितपुरको महालक्ष्मी