२१ बैशाख २०८१, शुक्रबार

Tag: शुन्य

मुक्तक – शुन्य लाग्छ यो शहर पनि

मुक्तक शुन्य लाग्छ यो शहर पनि । मरिसकेको छ जिउने रहर पनि ।। जति सपनाहरु सजाएको भए पनि । अब पुरा हुन्छ भनि नगर्नु ठहर पनि।।   *राम मगर नेपालपत्रका समाचारदाता हुन् ।