१४ बैशाख २०८१, शुक्रबार

Tag: शुक्र अस्त

धर्मशास्त्रविद् भन्छन्- शुक्र अस्तले चतुर्मास व्रत उद्यापन रोकिँदैन

काठमाडौँ । शुक्र अस्तमा चतुर्मास व्रत समापन गर्न नहुने भनी गरिएको प्रचारप्रसार शास्त्रीय नभएकामा धर्मशास्त्रविद्ले जोड दिनुभएको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म घरघरमा विशेषरुपमा तुलसीको पूजा आराधनासहित चतुर्मास व्रत एवम् कार्तिक स्नान गर्ने