५ जेष्ठ २०८१, शनिबार

Tag: शीर्ष तीन नेता

शीर्ष तीन नेताबीचको बार्गेनिङले संसद बैठक रोक्न पाइँदैन : रवि लामिछाने

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तीन राजनीतिक दलका शीर्ष नेताबीचको बार्गेनिङले संसद बैठक रोक्न नहुने बताएका छन् । आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद लामिछानेले संसद तोकिएकै समयमा सुरु