१४ जेष्ठ २०८१, सोमबार

Tag: शिवालयहरु

आखिर शतबीज बालाचतुर्दशीमै किन छर्ने गरिन्छ ?

काठमाडौं । आज देशभरका शिवालयहरुमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । आखिर शतबीज बालाचतुर्दशी पर्वमै मात्र किन छर्ने गरिन्छ ? भन्ने जिज्ञाशाको समाधान गर्नेतर्फ चर्चा गरौ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बालाचतुर्दशीमा बिहान शतबीज छरी मनाइन्छ । त्रयोदशीका