१४ बैशाख २०८१, शुक्रबार

Tag: शिवराज अधिकारी

बागमतीको सभामुखमा कांग्रेसका अधिकारीद्वारा उम्मेदवारी दर्ता

हेटौडा । बागमती प्रदेशसभाको सभामुख पदको लागि नेपाली कांग्रेसबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । आज बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा पुगेर अधिकारीले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् । अधिकारीले कांग्रेसका सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र रामकृष्ण चित्रकारको समर्थनमा