१५ बैशाख २०८१, शनिबार

Tag: शिर मेमोरियल अस्पताल

धुलिखेल र शिर मेमोरियल अस्पतालमा आइसोलेशन कक्ष

बनेपा, ८ चैत । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को उच्च जोखिमको कारण पूर्वतयारी र सतर्कताका साथ यहाँका धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा आइसोलेशन कक्ष पूर्ण तयारी अवस्थामा राखिएको छ । भाइरसबाट प्रभावित भई आकस्मिक रुपमा आएका बिरामीलाई तत्काल उपचारमा