२२ बैशाख २०८१, शनिबार

Tag: शिक्षा आर्जन

सङ्क्रमित बालबालिकालाई शिक्षा आर्जनमा समस्या

टीकापुर । कैलालीको लम्कीचुहाकी १४ वर्षीया बालिकालाई विद्यालय जान मन लाग्दैन । कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयमा साथीहरुले एचआइभी सङ्क्रमित भएकै कारण छुट्टै व्यवहार गर्छन् । लामो समय बिरामी भएर बालिकाका बुवाको निधन भयो । बुवाको निधनपछि आमा र