२१ बैशाख २०८१, शुक्रबार

Tag: शिक्षाको गुणस्तर

शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन प्रतिनिधिसभामा सांसदको माग

काठमाडौँ । सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याएका हुन् । सांसद् नारायणप्रसाद खतिवडा अहिले