१४ बैशाख २०८१, शुक्रबार

Tag: शिक्षण शुरु

दश महिनापछि कुस्तीको प्रशिक्षण शुरु हुँदै

काठमाडौँ । बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो । महामारीका कारण कुस्तीका