४ जेष्ठ २०८१, शुक्रबार

Tag: शिक्षक महासङ्घको आन्दोलन

शिक्षक महासङ्घको आन्दोलनले दुई समितिको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन् । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरु समयमै सिंहदरबार पुग्न नसक्दा दुई वटै समितिको बैठक प्रभावित भएको हो । बिहान