२३ बैशाख २०८१, आइतबार

Tag: शालिकराम जम्मकटेल

दुई विधेयक टेबुल

२१ असोज, हेटौँडा । प्रदेश नं ३ मा प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले प्रदेश सञ्चार माध्यममा व्यवस्था गर्न बनेको विधेयक २०७५ र भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले प्रदेश यातायात व्यवस्था गर्न बनेको विधेयक २०७५ को