१४ बैशाख २०८१, शुक्रबार

Tag: शारीरिक अभ्यास

विश्व मुटु दिवस : दैनिक शारीरिक अभ्यास आवश्यक

मोरङ । विश्व मुटु दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना गरी मनाइयो । कोसी अस्पताल विराटनगरद्वारा आयोजित उक्त प्रभातफेरीले गौश्वारा, शनिहाट, तीनपैनी, गोल्छा, सत्यनारायण मन्दिर, जैन भवन, जलजला, हस्पिटल र देवकोटा चोक हुँदै पुनः अस्पतालको प्राङ्गणमा पुगेको