२३ बैशाख २०८१, आइतबार

Tag: शान्ति समाज

शान्ति समाजको २६ औँ स्थापना दिवसमा रक्तदान

काठमाडौँ । शान्ति, मानव अधिकार, लोकतन्त्र एवं मानवीय सेवामा काम गर्ने उद्देश्यले स्थापना भएको मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा १६ जिल्लामा सहयोगसहित रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । शान्ति समाज काठमाडौँ शाखाले तारकेश्वरस्थित नवजीवन परोपकार