६ जेष्ठ २०८१, आइतबार

Tag: शान्तिपूर्ण आवाज

ओलीविरुद्ध देशभर विद्रोह गर्ने जनार्दन शर्माको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले शान्तिपूर्ण आवाज नसुनिए जनता विद्रोहमा उत्रन सक्ने बताएका छन् । संसद विघटनको विरोधमा नेता शर्माले जनताको आवाज सुनिँदैन भने कुनै पनि बेला विद्रोहमा उत्रन सक्ने चेतावनी दिएका हुन् ‘यदि