१९ बैशाख २०८१, बुधबार

Tag: शाखा विस्तार

काठमाडौँको भिमसेनगोलामा सेञ्चुरी बैंकको नयाँ शाखा विस्तार

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७८ फागुन २६ गतेदेखि काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९औं शाखाकोे समुद्घाटन गरी सेवा शुभारम्भ गरेकी