२३ बैशाख २०८१, आइतबार

Tag: शहीद स्मारक ए डिभिजन लिग

शहीद स्मारक ए डिभिजन लिग: एपिएफद्वारा फ्रेण्ड्स पराजित

काठमाडौँ, २७ माघ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले फ्रेन्ड्स क्लबमाथि सानदार जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको