२४ बैशाख २०८१, सोमबार

Tag: शहीद स्मारक ए

शहीद स्मारक ए: मच्छिन्द्र लिगको शीर्ष स्थानमा

काठमाडौँ, १४ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लबले न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा मच्छिन्द्रले एनआरटीलाई