२१ बैशाख २०८१, शुक्रबार

Tag: शहीद परिवार

उपराष्ट्रपति पुनद्वारा शहीद परिवारलाई राहत र सम्मान

सर्लाही । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपता छानबिन आयोग गठन गर्ने काम अझै बाँकी रहेको र त्यो चाँडै गठन हुने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् । उपराष्ट्रपति पुनले शहीदको सपना साकार पार्ने अभियानअन्तर्गत देशले जनताको संविधान पाएको उल्लेख गरे