१४ बैशाख २०८१, शुक्रबार

Tag: शहीदको बलिदान

शहीदको बलिदानबाट स्वाधीन र स्वाभिमानी राष्ट्र बनेको छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शहीदको बलिदानबाट नेपाल स्वतन्त्र, सार्वभौम, अखण्ड, स्वाधीन र स्वाभिमानी राष्ट्र बनेको बताएका छन् । शहीद दिवस, २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले शहीदहरूको त्याग र बलिदानको प्रतिफलस्वरूप प्राप्त उपलब्धिको रक्षा गर्दै