४ जेष्ठ २०८१, शुक्रबार

Tag: शहिदनगर नगरपालिका

धनुषामा कोरोना संक्रमणबाट ३८ वर्षीय पुरुषको मृत्यु

जनकपुर, साउन ११ । धनुषा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको छ । धनुषाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएकाे हाे । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लैजाँदै