१४ बैशाख २०८१, शुक्रबार

Tag: शहरीकरण

आज विश्व शहर दिवस मनाइँदै

काठमाडौँ, १५ कात्तिक । समृद्धि र सुखी जीवनको आधार : हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ