४ जेष्ठ २०८१, शुक्रबार

Tag: शशांक निवास

शशांक निवासमा पौडेल पक्षका नेताको बैठक, मन्त्रीको नामावलीबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक जारी रहेको छ । कोइराला निवासमा बसिरहेको बैठकमा देउवा सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा छलफल हुने बुझिएको छ । साथै जारी बैठकमा नेताहरुले