२१ बैशाख २०८१, शुक्रबार

Tag: शर्माको दाबी

कांग्रेसले देशभर बहुमत ल्याउने महामन्त्री शर्माको दाबी

ओखलढुङ्गा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गरेका छन् । लिखु गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यही वैशाख ३० को निर्वाचनमा कांग्रेसका कुनै उम्मेदवार पराजित नहुने जिकिर गरेका हुन् । देशभरको जनलहर