१४ बैशाख २०८१, शुक्रबार

Tag: शरच्चन्द्र भण्डारी

अरुण-४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर

लुम्बिनी । नेपाल भारत सहयोगात्मक सम्बन्धको प्रतीकका रुपमा ४९० मेगावाट क्षमताको अरुण चौथो जलविद्युत आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत प्राधिकरण र भारतीय ऊर्जा उत्पादक संस्था (एसजेभिएन) ले उक्त आयोजनाको निर्माण गर्नेछन् । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका