२० बैशाख २०८१, बिहिबार

Tag: शब्द ब्यारेक

गीतकार राजु थापाको गीति एल्बम ‘शब्द ब्यारेक’ बजारमा

२९ जेठ, काठमाडौँ । भारतीय सेनामा कार्यरत गीतकार राजु थापाको गीति एल्बम ‘शब्द ब्यारेक’ बजारमा आएको छ । पन्ध्र वर्षदेखि गीत सिर्जनामा रमाउँदै आउनुभएका थापाको उक्त एल्बममा ‘यो साल पनि’, ‘कुवाको पानी’, ‘तिम्रो बिहे’, सधैँ हतार’, ‘अ‍ैले त अल्लारे’, ‘आमा’, ‘नटाढिनु