१५ जेष्ठ २०८१, मंगलबार

Tag: शपथ सम्बन्धी विधेयक

राष्ट्रिय सभाद्वारा शपथ सम्बन्धी विधेयक, २०७९ पारित

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले ‘शपथ सम्बन्धी विधेयक, २०७९’लाई सर्वसम्मतीले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘शपथ सम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा राष्ट्रिय सरोकार तथा