२३ बैशाख २०८१, आइतबार

Tag: शपथ आजै हुने

जसपाका नवनियुक्त तीन जना मन्त्रीहरुको शपथ आजै हुने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नवनियुक्त तीन जना मन्त्रीहरुको शपथ आजै हुने भएको छ । राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार नयाँ मन्त्रीहरुको सपथ आजै साढे चार बजेको समय तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा