१३ जेष्ठ २०८१, आइतबार

Tag: शपथग्रहण भोलि

नवनियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथग्रहण भोलि हुने

धनगढी । नवनियुक्त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको शपथग्रहण भोलि हुने भएको छ । नवनियुक्त मुख्यमन्त्री शाहको भोलि शुक्रबार पद तथा गोपनीयताको शपथ गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले आज साँझ सुदूरपश्चिम प्रदेशका