४ जेष्ठ २०८१, शुक्रबार

Tag: शनिबार रातिदेखि

संसद् अधिवेशन भोलि शनिबार रातिदेखि अन्त्य गर्न सिफारिस

काठमाडैं । सरकारले संसद्को जारी अधिवेशन भोलि शनिबार रातिदेखि अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार रातिदेखि संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको हो । हालको प्रतिनिधिसभाको कार्यकाल भोलि