१९ बैशाख २०८१, बुधबार

Tag: शङ्करपुर ताल

संरक्षणको पर्खाइमा शङ्करपुर ताल

कपिलवस्तु, १९ फागुन । सरकारले यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाइरहँदा धेरै महत्व बोकेको जिल्लास्थित शङ्करपुर तालको प्रचार प्रसार हुन सकिरहेको छैन । तालको संरक्षण गर्न नसक्दा यसको क्षेत्रफलसमेत दिन प्रतिदिन घट्दै जान थालेको गुनासो स्थानीयवासीको छ । आदिवासी थारु,