२१ बैशाख २०८१, शुक्रबार

Tag: शक्ति–संघर्ष

नेकपामा कडा शक्ति–संघर्ष, ओलीले अध्यक्ष र प्रधानमन्त्री पदवाट राजीनामा देलान त ?

असार १८, काठमाडौं । सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे। राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे। अर्कातिर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल,