१४ बैशाख २०८१, शुक्रबार

Tag: शंखरापुर नगरपालिका

काठमाडौं होली खेल्दा एसिड छ्यापियो, ३ जना बालबालिका घाइते

काठमाडौं । होली खेल्ने क्रममा काठमाडौंको साँखुस्थित शंखरापुर नगरपालिका-१ चापागाउँमा एसिड छ्याप्दा ३ जना बालबालिका घाइते भएका छन् । साँखुको नविन ग्राम विद्यालयको कम्पाउण्डमा होली खेलिरहेका ३ जना बालबालिका भएका हुन् । घाइते हुनेमा १६ वर्षीया अस्मिता तामाङ, ११ वर्षका