१४ बैशाख २०८१, शुक्रबार

Tag: शंकर भगवान

शंकर भगवानको लिला अपरम्पार छ

एक पटक एउटा गाउँमा भोला नामको सीधा-साधा व्यक्ति भगवान शिवको भक्ति रहेछ । उसले नित्य शिवको पुजा गर्दो रहेछ । समय बित्दै गएछ । उसको एउटा बहिनी पनि रहिछन् । बहिनी ठुली हुदै रहिछन् समय बित्दै गएछ । भोलालाई बाबुले