२१ बैशाख २०८१, शुक्रबार

Tag: शंकर पाेखरेल

शंकर पाेखरेलको पद फेरि धरापमा, मुख्यमन्त्री भए लगत्तै तीन सांसदले छोडे एमाले

बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका ३ जना सांसदले एमाले छोडेका छन् । उनीहरूले आफूहरु पार्टीप्रति तीब्र असन्तुष्टि जनाउँदै आज पार्टी परित्याग गरेका हुन् । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय,