१४ बैशाख २०८१, शुक्रबार

Tag: व्रतकथा

उत्पत्तिका एकादशी व्रतको व्रतकथा

मंसिर महिनाको कृष्णपक्षमा एकादशीको उत्पत्ति भएको हुनाले यस व्रतको अनुष्ठानको प्रारम्भ यसै दिनबाट गर्नुपर्दछ । पद्मपुराणमा उत्पत्तिका एकादशीको महात्म्यको चर्चा गरिएको छ । एउटा प्रसङ्गमा पाण्डुपुत्र धर्मराज युधिष्ठिरले एकादशी तिथिको उत्पत्ति र महत्त्वका बारेमा केही बताउन अनुरोध गरेपछि भगवान् श्रीकृष्णले