२१ बैशाख २०८१, शुक्रबार

Tag: व्यास नपा

व्यास नपाको डेढ अर्ब बजेट पारित

दमौली, २६ असार । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजारको बजेट पारित गरेको छ । बिहीबार सम्पन्न ३३ औं नगरसभाले आगामी वर्षका लागि उक्त बजेट पारित गरेको हो