१४ बैशाख २०८१, शुक्रबार

Tag: व्यासी

व्यासीको परनिर्भरता अझै हटेन

दार्चुला । गतवर्ष सरकारले भारतसँगको निर्भरता हटाउन रणनीतिक महत्वको २२ बुँदे एकीकृत कार्ययोजना बनायो । तीन तहको सरकारको समन्वयमा काम गर्ने भन्दै कार्ययोजना तयार भयो । विसं २०७६ कात्तिक १६ गते कालपानी, लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी भएपछि रणनीतिक