१४ बैशाख २०८१, शुक्रबार

Tag: व्यावहारिक अध्ययन

व्यावहारिक अध्ययनका लागि आकर्षक गन्तव्य बन्दै वनस्पति केन्द्र

सल्यान, २२ असार । कपुरकोटको मूलपानीस्थित वनस्पति अनुसन्धान केन्द्र व्यावहारिक अध्ययनका लागि आकर्षक गन्तव्यका बन्न थालेको छ । केन्द्रले संरक्षण गरेका वनस्पतिसँंगै निर्माण गरिएका भौतिक पूर्वाधार तथा उद्यानको अध्ययन तथा अवलोकन गर्नेहरु उल्लेखनीय वृद्धि हुन थालेका छन् । केन्द्रले जिल्लाको