२३ बैशाख २०८१, आइतबार

Tag: व्यावसायिक सीप

व्यावसायिक सीपले फेरिएको रामकलीको जीवन

पोखरा, ३ कात्तिक । आर्थिक रुपमा सबल हुन चाहन्छौ भने मेहनत गर, मेहनतमा नै जीवनको सार्थकता लुकेको हुन्छ भन्ने व्यावहारिक आदर्शलाई आत्मसात् गर्ने रामकली खड्का कर्मशील जिन्दगी हुनुहुन्छ । कर्णाली अञ्चलको हुम्ला जिल्लामा जन्मनुभएका उहाँको उद्यमशीलताको जिन्दगी तत्कालीन समयमा पञ्चायत