१४ बैशाख २०८१, शुक्रबार

Tag: व्यवस्था बदलिए

एकल महिलाका पीडा : ‘व्यवस्था बदलिए अवस्थामा उस्तै’

पोखरा । द्वन्द्व प्रभावित एकल महिलाले व्यवस्था बदलिए पनि अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् । मानवअधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशले बुधबार यहाँ आयोजना गरेको सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्व प्रभावित महिलाको पहुँच विषयक प्रदेशस्तरीय गोष्ठीमा सहभागी महिलाले