२४ बैशाख २०८१, सोमबार

Tag: व्यवसायीको गुनासो

पर्यटन क्षेत्र ठप्प, ऋणको बोझ थपिएको व्यवसायीको गुनासो

रामपुर, २३ वैशाख । मुलुकमा सङ्घीयताको कार्यान्वयनसँगै पाल्पाको पर्यटकीय विकासले गति लिएको अवस्थामा विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणको असर देशका अरु क्षेत्रमा जस्तै यहाँको पर्यटनमा पनि परेको छ । पर्यटन क्षेत्रमा आशा एवं विश्वासकासाथ पछिल्लो समयमा ठूला लगानी भित्रिने क्रमले