१९ बैशाख २०८१, बुधबार

Tag: व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ

व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताएका छन् । नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताए । “कुशासन, बेतिथी र भ्रष्टाचार