२१ बैशाख २०८१, शुक्रबार

Tag: व्यक्तिले गरेको गल्ती

व्यक्तिले गरेको गल्तीको दोष सिंगो प्रणालीलाई दिन मिल्दैन : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिन नहुने बताएकी छन् । सामुदायिक सूचना नेटवर्क सीआईएनको १५औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले पदमा पुगेका केही व्यक्तिले