१४ बैशाख २०८१, शुक्रबार

Tag: व्यक्तिगत लाभ

कर्मचारीले व्यक्तिगत लाभका लागि वनको दुरुपयोग गरेको आरोप

काठमाडौँ, २ कात्तिक । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले वातावरण संरक्षणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै केही निजामति कर्मचारीले व्यक्तिगत लाभका लागि सामुदायिक वनको दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको छ । फेकोफनको जिल्ला शाखा पाल्पाले आज