२३ बैशाख २०८१, आइतबार

Tag: वैशाख १८

अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय

चैत २५ , काठमाडौँ । नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रिल १५) सम्म